Showing ३२१-३३० of ७६७ items.
असोज २८, २०८१
दसैं कोसेलीः भेडेटारको हरियो सागसब्जी

धरान । धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन् । जहाँ  धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, ...

असोज २८, २०८१
सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

“सुन हो गाउँले हो, दसैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस् ।कसैले रक्सी नखानूहोला, नबेच्नूहोला, रक्सी खाएर होहल्ला नगर्नूहोला ।”म्याग्दीको ...

असोज २७, २०८१
दशैं: बालबालिकालाई के गर्न लगाउने ?

दशैं नेपालका प्रमुख चाडपर्वमध्ये एक हो, जुन विशेषगरी हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ मनाउँछन्। दशैंमा बालबालिकाका लागि यो चाड विशेष महत्त्व र ...

असोज २७, २०८१
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

काठमाडौँ / विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ । विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरे ...

असोज २६, २०८१
प्रतिकूलताबीच उत्साह: दसैँको महत्वपूर्ण सन्देश

धर्मेन्द्र झा बाढी पहिरोको विपदले सिर्जना गरेको प्रतिकूल प्रभावको उपपस्थितिमा आम नेपाली यस पटक दसैँका नाममा उत्साहित हुनुपर्ने अवस्थामा छन् । समस्याका ...

असोज २५, २०८१
धरानको दन्तकालीमा पशुवली दिने घटे

धरान  /  बडादसैँको अवसरमा धरानको विजयपुर स्थित दन्तकाली शक्तिपीठमा आज पशुबली दिनेको घुइचो लागेको छ । पौराणिककालमा सतिदेवीको दन्त पतन भएको ठा ...

असोज २५, २०८१
चाड पर्वमा घुमघाम: यसरी गर्नुस् तयारी

गण्डकी / दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका ...

असोज २५, २०८१
आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौँ /  आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।प्रत्येक वर ...

असोज २४, २०८१
आन्दा बाहिर निस्किएको गम्भीर विरामीको विपीमा शल्यक्रिया गरि उपचार

धरान  / धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलेआपैm माथि खुकुरी प्रहार गरी आन्द्रा बाहिर निस्केको गम्भीर एक विरामीकोज्यान बचाएको छ । बीस ...

असोज २४, २०८१
कमजोर बन्दैछन् नेपालीका हाड जाेर्नीहरु

काठमाडौँ ।“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा