Showing १,७७१-१,७८० of ४,८०८ items.
असार २९, २०७९
इटहरीकाे जनता माविले जित्दैछ अभिभावकको मन

धरान /  शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठा छन् । केटाकेटीका लागि झनै सजिला डेस्कबेन्च । हरेक डेस्कबेन्चमा दुई÷दुई जना विद्यर्थी राख्ने व्यवस्था ...

असार २९, २०७९
आज गुरु पूर्णिमा

काठमाडौं  /  आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा प ...

असार २८, २०७९
हातहतियार खरिद अत्यावश्यक:नेपाल प्रहरी

काठमाडौं  /  नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीलाई हातहतियार खरिद गर्नु अत्यावश्यक भइसकेको जनाएको छ । प्रहरी प्रधान ...

असार २७, २०७९
सङ्घ प्रदेश र स्थानीय तहको समन्वय विना विकाश सम्भव –मन्त्री कार्की

विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीय तहको समन्वय विना विकाश सम्भव नभएको बताउनुभएको छ । सोमबार व ...

असार २७, २०७९
प्रतिनिधिसभाद्वारा यौन हिंसासम्बन्धी विधेयक पारित

काठमाडौं  / प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसद ...

असार २६, २०७९
अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

धरान  / लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिका स्थित पूर्वकै पर्यटकीय रुपमा परिचित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार फलफुल र अन्य ...

असार २६, २०७९
तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडौ / प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्य ...

असार २५, २०७९
‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन: डा ढकाल

विर्तामोड  / झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस् ...

असार २५, २०७९
प्रदेशको नाम टुङ्गो लगाउन छलफल, लागेन नाममा टुङ्गो

विराटनगर  / प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वान ...

असार २४, २०७९
६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै

तुलसीपुर / कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा