बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः
–    बोक्रा नताछेको हाडेबदाम
–    फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार
–    अण्डा
–    स्ट्रबेरी, ब्लुबेरीलगायत फल
–    सोयाबिन तेलमा पकाएको तरकारी
–    मासुको सट्टा माछा
–    चिया, कफी आदिको सट्टा ग्रिन टी
–    रातो खुर्सानी
–    हरियो सागसब्जी
–    कोसे तरकारी
–    उसिना चामलको भात