प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृत्वमा रहेको सरकारले ५ महिनामा गरेको एतिहासिक कामहरु:=

– यातायात क्षेत्रको सिण्डिकेट अन्त्य
– सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम
– विकास निर्माणको ढिलासुस्ती हटाउने कदम
– औचित्यहीन भ्रमणमा नियन्त्रण
– सार्वजनिक खर्चमा मितब्ययीता
– सार्वजनिक खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली
– सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिताःआधा
– घन्टामै कन्सुलर प्रमाणिकरण सुरु
– राजदूत नियुक्तिमा मापदण्ड तर्जुमा
– सुरक्षाकर्मी दुरुपयोगको अन्त्य
– राजमार्ग र सडक सुरक्षा प्रवन्ध
– अध्यागमन ब्यवस्थापनमा टोकन प्रणाली
– पेट्रोलियम चुहावट रोक्न लकिब प्रणाली
– सन् २०२० लाई नेपाल भ्रमण बर्ष
– विमानस्थललाई दैनिक २१ घन्टा संचालन
– हवाई सेवा सम्झौता पुनरावलोकन
– वाइडबडी विमान खरिद
– हवाइ सुरक्षा स्तर वृद्धि
– नेपालका आवश्यकता र प्राथमिकतामा
– आधारित विदेश सम्बन्ध
– डुवान समस्याको दीर्घकालीन समाधानः
– जलमार्गका लागि स्थलगत अध्ययन
– ऊर्जा उत्पादनमा वाह्य सहयोग
– चिनसँगरेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी, पर्यटन जस्ता विषयहरुमा सहमती
– यसबाट काठमाण्डौ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार
– उर्जा सहयोग, लगानी तथा उत्पादन क्षमता र मानव संशाधन सहयोग
– मितेरी पुल र रसुवा पुल पुनर्निर्माण सम्बन्धी दुई छुट्टाछुट्टै सम्झौता
– मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल
– नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबिच सहयोग सुदृढीकरण सम्बन्धी समझदारीपत्र
– आन्तरिक राजस्व र भन्सार विभाग अन्तर्गतका संगठन संरचनाहरुमा परिमार्जन
– लक्ष्य भन्दा बढि राजश्व संकलन
– भन्सार प्रणालीमा सुधार
– विकास खर्चमा उत्साहजनक वृद्धि
– स्थानीय तहमा बैंकिब सेवा विस्तार
– पूँजी वजारमा डिजिटल पेमेन्ट
– सरकारी भुक्तानीमा सेन्ट्रल विलिब सिस्टम’
– नेपाल पुनर्वीमा कम्पनीको पूँजी बृद्धि
– श्रमिकलाई बैंकबाट तलव
– सिनेमा उद्योग पारदर्शी कर प्रणालीमा
– मुग्लिब–नारायणघाट कालोपत्रे सडकको दुई लेनमा स्तरोन्नति
– रेलमार्ग निर्माणको बर्दिबास लालबन्दी खण्डको ३० कि.मि. क्षेत्रमा ट्र्याक बेड निर्माण
– मुग्लिबमा आकर्षक आर्कब्रिज निर्माण
– सुरुब मार्ग निर्माण कार्य शुरु
– कान्ति लोकपथको दुई लेन सडक कालोपत्रेमा स्तरोन्नति
– अन्तर्राष्ट्रिय स्तरका आठ वटा सभागृहहरुको डिजाइन कार्य सम्पन्न
– काठमाडौको ववरमहलमा बनाइने प्रशासनिक प्लाजाको डिजाइन कार्य सम्पन्न
– नुवाकोटमा बनाइने भ्यु टावरको डिजाइन कार्य सम्पन्न
– ९० स्थानमा तुइन प्रतिस्थापनगरी झोलुङ्गे पुल निर्माण
– वीरगञ्जमा एकीकृत भन्सार जाँच चौकी निर्माण
– पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण
– काठमाडौं र तराईजोड्ने द्रूतमार्ग निर्माण
– भेरी–बबइ डाइभर्सन आयोजनाको ६ किलोमिटर सुरुब निर्माण
– कर्णाली नदीमा सिंचित क्षेत्र संरक्षणका लागि तटबन्ध निर्माण सुरु
– सिंहदरवारमा घामबाट विजुली
– ९ सय मेगावाटको ठूलो परियोजना शिलान्यास
– अढाई लाख बालबालिका स्कूलमा, समयमै पाठ्यपुस्तक
– सुरक्षित विद्यालय नीति अन्तिम चरणमा
– उच्च शिक्षा अध्ययनका लागि शैक्षिक ऋण’ कार्यान्वयन
– प्राकृतिक प्रकोपको पूर्व जानकारी दिने ब्यवस्था
– विपदमा परेकालाई आकस्मिक स्वास्थ्य सुविधा
– पुनर्निर्माणमा ठोस प्रगति सुरु
– ११६ सम्पदा र साढे ३ हजार विद्यालय भवन पुनर्निर्माण
– कृषि पेशालाई उद्योगमा रुपान्तरणसहकारी संस्थाहरुलाई रु. ७ करोड अनुदान
– निर्यातको कठीनाई समाधान
– विदेशमा अलपत्र श्रमिकको उद्दार
– श्रमिकको पारिश्रमिक वृद्धि
– पत्रकार वृत्तिकोष स्थापना
– स्थानीय तहका लागि नमूना कानुन तयार
– श्रमसम्बन्धी समझदारी नविकरण
– दैनिक उजुरी सुन्ने व्यवस्था
– मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुम खण्डको २६७ मिटर सुरुब खन्ने काम सकिएको
– मेलम्ची खानेपानी वितरण
– दोस्रो साना शहरी खानेपानी
– आधारभूत खानेपानी तथा सरसफाइबाट लाभान्वित
– १८ वटा सहरहरुको पूर्वाधार विकास कार्यक्रमको अध्ययन
– मुख्य पूर्वाधारहरूको विस्तृत परियोजना प्रतिवेदन तयार
– एकीकृत वस्ती
– औषधीको मूल्य निर्धारण सम्बन्धी कार्यविधि तयार
– मुटुरोगसम्बन्धी सेवा विस्तार
– विमा कार्यक्रम सञ्चालन
– सातवटै प्रदेशमा थप औद्योगिक क्षेत्र निर्माणका लागि स्थान पहिचान
– सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको कार्य द्रूत गतिमा अघि बढिरहेको
– फलाम खानी अन्वेषण
– प्रदेश १ को इटहरी, २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाब, कर्णाली प्रदेशको सुर्खेत र ७ को धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणका लागि जग्गा पहिचान
– भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं ९ र १० तथा सोही स्थानसँग जोडिएको चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९ मा अन्तरर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने
– समष्टिगत बजेटको खाका
– प्रदेशगत अनुदान र राजस्व बाँडफाँट
– स्थानीय तह अनुदान र राजस्व बाँडफाँट
– स्थानीय तहलाई अनुदान तथा राजस्व बाँडफाँटको न्यूनतम र अधिकतम रकम
– प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण भएको स्रोत (एकीकृत)
– कर्मचारी व्यवस्थापन तथा संगठन विकास सम्बन्धी
– ७ वटै प्रदेशका प्रदेश मन्त्रालयहरुको अन्तरिम संगठन संरचना तथा दरबन्दी स्वीकृत गरी प्रदेश सचिवदेखि तल्लो स्तरसम्मका करिब १६०० जना कर्मचारी खटाइएको
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, कृषि, भूमि व्यवस्था तथा सहकारी, गृह, संचार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण र सहरी विकास मन्त्रालय गरी १० वटा मन्त्रालयको संघ अन्तर्गत रहने कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएको
– संघीय संरचना बमोजिम संघमा रहने २१ वटा मन्त्रालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भई कूल २६५२ दरबन्दी कायम भएको
– स्थानीय तहहरुलाई उपलब्ध गराइएको आवश्यक थप नमूना कानुन, कार्यविधि, मार्गदर्शन तयार ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति अन्तर्गत संचालित नवौं समुहका २६ आयोजनाहरु सम्पन्न
– वैदेशिक रोजगार विभागमा दैनिक उजुरी सुन्ने व्यवस्था प्रत्येक जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोली तयारी अवस्थामा राखिएको
– गल्छी–त्रिशुली – मैलुब– स्याफ्रुवेशी सडक खण्ड निर्माण तीब्र गतिमा भइरहेको
– मुग्लिन– नारायणघाट सडकमा पर्ने १४ वटा पुलहरुको निर्माण दुई वर्षभित्र सक्ने गरी काम थालनी भएको छ