धरान / नेपालर्क सबै भन्दा ठूलो प्रतियोगिता १२ औ नेवा च्यारिटी  १० के रनमा धरान उपमहानगरपालकिाका जनप्रतनिधिहिरुको छुट्टै  प्रतिस्पर्धा हुने भएको छ । 

स्वस्थ्य समाज नर्मिाणका लागि जनताले चुनेका जनप्रतनिधिहिरु आफै पन िस्वस्थ्य रहनु पर्छ भन्ने सन्देश दनिलाई यस पटकदेखि  जनप्रतनिधिहिरुको पनि छुट्टै प्रतस्पिर्धा गराउन लागेको आयोजक धरान रनका संस्थापक सन्तोस राईले जानकारी दिनु भएको छ । 

एकै समुहमा रनमा सहभागी भए पनि  जनप्रतनिधिहिरुको छुट्टै नतजिा नकिालनिे छ । जुन वडाका जनप्रतिनिधि विजिेता हुनेछ त्यस वडालाई १२ औ नेवा च्यारिटी  रन च्याम्पयिन वडा घोषण गरनिे संस्थापक अध्यक्ष राईले बताउनु भयो । वजिेता वडालाई वशिेष ट्रफकिो व्यवस्थासंगै वजिेता खेलाडीलाई समेत वशिेष पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरनिे आयोजकले जनाएको छ । 

धरान उपमहानगरपालकिामा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य गरी एक सय २ जना जनप्रतनिधिहिरु हुने छन् । मेयर, उपमेयर र वडाध्यक्षलाई नशिुल्क फर्म उपलव्ध गराइनेछ भने वडा सदस्यहरुले भने सशुल्क र्फम भर्न पर्नेछ । फर्म भरे वापत सम्पुर्ण सहभागहिरुलाई टसिर्ट, टाइम चफि, मेडल, प्रमाणपत्र, पानी र जुस आयोजकले उपलव्ध गराउने छ ।  

 “स्वच्छ धरान, स्वस्थ्य धरान” नाराका साथ धरान रन समुह २०६७ सालमा स्थापना भएको हो भने आधकिारकि रुपमा २०६८ सालमा दर्ता भइ नेवा च्यारटि रन प्रतयिोगतिाको सुरुवात गरेका हुन । धरान रनले हरेक शनविार यलम्वर पार्कमामा ३ किमी  रन गराउदै आइरहेको छ ।  

धरान रनको आयोजनामा फागुन १२ गते संपन्न हुन लागेको १२ औ नेवाच्यारिटी  १० के रनमा चार हजार जनाले सहभागतिा जनाउने आयोजक धरान रनका रोमु राईले बताउनु भएको छ । 

 रनमा राष्ट्रयि अन्तराष्ट्रयि धावक धावकिाहरुले सहभागतिा जनाउने छ ।  दौड प्रतश्पिर्धामा खुला तर्फका महलिा पुरुष वजिेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरी १२ वर्ष मुनकिा, १६ वर्ष मुनकिा र ४० वर्ष माथकिा महलिा पुरुष वजिेताले जनाही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । ६० वर्ष माथकिा सुपर भेट्रानका वजिेता महलिा पुरुषले जनाही नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत साल ३ हजार ५ जना धावकधावकिाहरुले सहभागतिा जनाएका थएि ।