धरान  / धरानका युवा सङ्घ नेपालसँगआवद्ध उत्साही युवाहरुको सकृयतामा धरान–३ स्थित व्याटमिन्टन खेदमैदान निर्माण गर्नु भएको छ । ।
युवा संघ नगर सदस्य साइमन श्रेष्ठ(जन्जु) र बिक्रम श्रेष्ठको नेतृत्वमा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको हो । धरान उपमहानगरपालिका खेलकुद विकास समितिका सदस्य तथा युवा संघका जिल्ला नेता राजेन्द्र राईको उपस्थितिमा आज उद्घाटन गरिएको छ । युवाहरु स्वास्थ्य रहन खेलकुदको आवश्यकता पर्ने भएकाले आफ्नै वडामा कोर्ट निर्माण गरिएको र्सामन श्रेष्ठले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा युवा नेता दिपक बनेपालीलागयतका युवाहरुको सहभागीता रहेको थियो । 

bat 128893191_1190705931324296_499945105429021314_n