भर्खरै
Bijaypur Khabar

निर्वाचन विशेष

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर, माेरङमा सबै भन्दा बढी मत बदर

फागुन २८, २०८२, १७:०२

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर, माेरङमा सबै भन्दा बढी मत बदर

मोरङ / कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षे ...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’, ६ वटा बने राष्ट्रिय पार्टी(मत विवरणसहित)

फागुन २७, २०८२, २०:१८

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’, ६ वटा बने राष्ट्रिय पार्टी(मत विवरणसहित)

काठमाडौँ /  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड ९संसद्मा प्रतिनिधि ...

हर्क साम्पाङको अभियन्तादेखि  सांसदसम्मको यात्रा

फागुन २५, २०८२, १६:२८

हर्क साम्पाङको अभियन्तादेखि सांसदसम्मको यात्रा

 सङ्गीता राई धरान / धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राज ...

ध्रुवराज राई: विद्यार्थी आन्दोलनबाट संसद्सम्मको संघर्षपूर्ण यात्रा

फागुन २४, २०८२, २०:१७

ध्रुवराज राई: विद्यार्थी आन्दोलनबाट संसद्सम्मको संघर्षपूर्ण यात्रा

भोजपुर । साधारण परिवारमा जन्मिएर विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ध्रुवराज राई अहिले प्रतिनिधिसभा सदस्यका रूपमा राष्ट्रिय राजनीतिम ...

सुनसरी -१ मा हर्क साम्पाङ विजयी

फागुन २४, २०८२, १३:२३

सुनसरी -१ मा हर्क साम्पाङ विजयी

धरान / सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी हुनु भएकाे छ । उहाँले कुल ३५ हजार ७४१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सद ...

झापा र मोरङका सबै क्षेत्रमा क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

फागुन २४, २०८२, ०९:४०

झापा र मोरङका सबै क्षेत्रमा क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

धरान /  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा र मोर?का सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजय ...

सुनसरी–३ मा रास्वपाका चौधरी निर्वाचित

फागुन २४, २०८२, ०९:२८

सुनसरी–३ मा रास्वपाका चौधरी निर्वाचित

धरान  / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अशोककुमार चौधरी विजयी हुनुभएको छ । सो ...

खोटाङमा श्रम संस्कृति पार्टीका राई  निर्वाचित

फागुन २४, २०८२, ०९:२०

खोटाङमा श्रम संस्कृति पार्टीका राई निर्वाचित

खोटाङ /  खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार देवविक् ...

बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार

फागुन २३, २०८२, १८:३०

बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार

झापा । राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीलाई&nb ...

५७ स्थानमा  रास्वपा विजयी

फागुन २३, २०८२, १७:४९

५७ स्थानमा रास्वपा विजयी

काठमाडौँ /  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  हालसम्म ५७ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ ...